Techie IT
  • २४ जेठ २०८३, आईतबार

मालपोत कार्यालय सिरहाका प्रमुख पाँच लाख घुससहित पक्राउ


काठमाडौं – भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाका प्रमुख रामबाबु मण्डल घुससहित पक्राउ परेका छन्।

शुक्रबार मण्डललाई अख्तियार दुरूपयोग अनुसान्धान आयोगको टोलीले पाँच लाख घुससहित पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।

मण्डल आफ्नै कार्यालयबाट पक्राउ परेका हुन्। उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्