Techie IT
  • २२ साउन २०८३, शुक्रबार

प्याजको मूल्य किलोकै २ सय ३०


काठमाडौं – प्याजको मूल्य किलोको २३० पुगेको छ। काठमाडौं उपत्यकाको सबभन्दा ठूलो तरकारी बजार कालिमाटी फलफूल तथा तरकारी बजारमा रहेको मूल्य सूची हो।

प्याजको मूल्य पछिल्लो समय लगातार बढिरहेको छ। गत साउनदेखि नेपाली बजारमा प्याजको भाउ बढ्न थालेको थियो। असारसम्ममा प्रतिकेजी ५० रुपैयाँभन्दा कम रहेको प्याजको मूल्य साउनमा ५५ रुपैयाँ पुग्यो।यो सिजनमा प्याजको उत्पादन घटेपछि भारतीय बजारमा प्याजको मूल्य बढेको छ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्