Techie IT
  • २४ जेठ २०८३, आईतबार

नेपाली सेनाले माग्यो मेडिकल अफिसरदेखि सहायक प्राध्यापकसम्म (विज्ञापनसहित)


काठमाडौं – नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न अस्पताल र सैनिक महाविद्यालयमा विभिन्न पदका लागि दरखास्त आवाहान गरेको छ।

माग अनुसार सैनिक कल्याणकारी कोषले सर्जनदेखि नर्सको माग गरिएको हो। माग भएअनुसार मेडिकल अफिसर सहायक प्राध्यापक लगायतको माग पनि छ। दरखास्त बुझाउने अन्तिम म्याद पुष १५ गते दिउँसो ४ बजे सम्म दिन सकिने सेनाले जनाइएको छ।

हेर्नुहोस विज्ञापन


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्