Techie IT
  • २९ चैत्र २०८२, आईतबार

नेपाल आदिबासी जनजाति महासंघ इजरायलको नयाँ नेतृत्वमा पेम्बा डोल्मा ह्योल्मो


इजरायल

नेपाल आदिबासी जनजाति महासंघ इजरायलको आठौँ साधारणसभाबाट महासंघको नयाँ नेतृत्वमा पेम्बा डोल्मा ह्योल्मो सर्वसम्मत चुनिनु भएको छ ।

जुन १९ शुक्रबार नेफिन इजरायलको तत्कालीन अध्यक्ष तारा काउचा मगरको अध्यक्षता साथै नेफिन केन्द्रका केन्द्रिय अध्यक्ष जगत बराम, नेफिन केन्द्रिय उपाध्यक्ष एवम प्रबास शाखा इन्चार्ज गोबिन्द छ्न्त्यालको भच्र्युअल आतिथ्यता रहेको साधारणसभा तथा अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको महासचिवमा सुर्य राना मगर निर्वाचित हुनु भएको छ ।

नव निर्वाचित नेपाल आदिबासी जनजाति महासंघ इजरायलको नव निर्वाचित पदाधिकारीहरु यस प्रकार रहेका छन् ।

अध्यक्ष  : पेम्बा डोल्मा ह्योल्मो
वरिष्ठ उपाध्यक्ष   : छोङ्वा शेर्पा
उपाध्यक्ष   : देव खालिङ राई
उपाध्यक्ष  : नानीमाया तामाङ
उपाध्यक्ष   :  नुमा काङ्भा बखिम
उपाध्यक्ष   :  स्वस्तिका श्रेष्ठ
उपाध्यक्ष   : खुशी घले
महासचिव  : सुर्य राना मगर
प्रथम सचिव  : आङ्निमा तितुङ तामाङ
सचिव   : सोनी तमुस्यो
सचिव  : कशिस बान्तवा राई
सचिव   : खेन्डो ओमु ह्योल्मो
सचिव   : राजकुमारी श्रेष्ठ
सचिव  : ल्हाक्पा डोमा शेर्पा
कोषाध्यक्ष   : आइन्द्रा योङ्या
सह कोषाध्यक्ष   : जमुना थापा मगर


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्