Techie IT
  • १ भदौ २०८३, सोमबार

वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गर्नुपर्छ वरिष्ठ : नेता पौडेल


काठमाडौँ— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्नुपर्ने बताएका छन्।

शनिबार पाँचथरको फाल्गुनन्द–१ स्थित नवमीडाँडामा आयोजना गरेकोे आमसभालाई सम्बोधन गर्दै उनले सरकाले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको आरोप लगाएका हुन् ।

‘कूटनीतिक र वार्ताको माध्यमद्वारा सरकारले तत्काल सीमा विवाद समाधान गर्नुपर्छ,’ वरिष्ठ नेता पौडेलले भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि रहेको छ ।’


क्याटेगोरी : राजनीति

तपाईको कमेन्ट लेख्नुहोस्