Techie IT
  • ७ जेठ २०८३, बिहीबार

नेपाली सेनामा १५० जना सेकेन्ड लेफ्टिनेन्टको जागिर खुल्यो


काठमाडौं – नेपाली सेनाले १५० जना अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)को दरखास्त माग गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले रिक्त रहेको पदका लागि १५० जनाको माग गरेको हो।

उक्त पदका लागि न्युनतम योग्यता १२ पास वा सो सरहको हुनुपर्ने सेनाको विज्ञापनमा उल्लेख छ।

हेर्नुहोस् विज्ञापन


क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्