Techie IT
  • ६ वैशाख २०८३, आईतबार

महिला टिम कातामा नेपाललाई स्वर्ण पदक


काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को महिला टिम कातामा पाकिस्तानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको छ।

काता खेलाडी निर्मला तामाङ, संगीता मगर शरु कार्की रहेको समूहले स्वर्ण जितेको छ। महिला टिम कातामा पाकिस्तान दोस्रो बनेको छ। नेपालले २४ दशलमव ८८ अंक प्राप्त गर्यो भने पाकिस्तानले २३ दशमलव ३ अंक हात पारेको हो।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्