आज यस्ताे छ सुनचाँदीको मूल्य ?

काठमाडौं – मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा ७१ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७१ हजार १०० मा कारोबार भएको छ । यस्तै चाँदी पनि सोमबारकै मूल्य रु ८५० मा कारोबार भएको छ ।
क्याटेगोरी : अर्थ
तपाईको कमेन्ट लेख्नुहोस्