सुनको मूल्य फेरि घट्यो

काठमाडौँ – मंगलबार सुनको मूल्य तोलामा २०० ले घटेको छ । यस्तै चाँदीको पनि ५ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छ ।
यस्तै तेजावी सुन तोमलामा ७० हजार ५०० मा कारोबार भएको छ । यस्तै चाँदी भने तोलामा रु ८३० मा कारोबार भएको छ ।
क्याटेगोरी : अर्थ
तपाईको कमेन्ट लेख्नुहोस्