बुधबार कति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ – बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधबार छापावाल सुन तोलामा ७० हजार ८०० मा कारोबार भएको छ भने तेजावी सुन तोलामा ७० हजार ५०० मा कारोबार भएको छ ।
यस्तै चाँदी तोलामा रु ८३० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सुनचाँदी यही मूल्यमा कारोबार भएको छ ।
क्याटेगोरी : अर्थ
तपाईको कमेन्ट लेख्नुहोस्