Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

आज कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ – आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार ८०० मा कारोबार भएको छ ।

यस्तै तेजावी सुन ७१ हजार ५०० मा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ८५५ मा कारोबार रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


क्याटेगोरी : अर्थ

तपाईको कमेन्ट लेख्नुहोस्