Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

आज यस्तो छ सुनचाँदीको भाउ ?


काठमाडौँ – बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ७२ हजार १०० मा कारोबार भएको हो ।

यसअघि मंगलबार सुन तोलामा ७२ हजारमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा रु ५ बढेर ८६५ रुपैयाँमा कारोबार भएकोपनि महासंघले जनाएको छ।


क्याटेगोरी : अर्थ

तपाईको कमेन्ट लेख्नुहोस्