Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

आज कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ – शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बिहीबार तोलामा ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर तोलामा ७५ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ७४ हजार ९०० मा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो ।


क्याटेगोरी : अर्थ

तपाईको कमेन्ट लेख्नुहोस्