सुनको मूल्य बढ्यो

काठमाडौँ – दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य मंगलबार भने सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
यसअघि सुन आइतबार र सोमबार ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यता चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा ८९
क्याटेगोरी : अर्थ
तपाईको कमेन्ट लेख्नुहोस्