Techie IT
  • १७ असार २०८२, मंगलबार
Sajha Hub

सुनको मूल्य एकैदिन तीन हजारले घट्यो


काठमाडौं – नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहिबार तोलाको ८१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार एकैदिन तोलामा तीन हजार रुपैयाँले घटेर ७८ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदी तोलामा ४० रुपैयाँ घटेर तोलाको आठ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।


क्याटेगोरी : अर्थ

तपाईको कमेन्ट लेख्नुहोस्