खस भाषाको उत्पत्ति जुम्लाको सिंजा उपत्यकाको शुन्दरता (१२ फोटोहरुमा)

साझा हव
जुम्ला संवाददाता
खस भाषाको उत्पत्ति मानिने जुम्लाको सिंजा, सिंजाको पनि राजधानी मानिने न्वाराकोटका मनोरम दृश्यहरु । जहाँ संसारकै उचाईमा फल्ने मार्सी धान, जुम्लाको प्रसिद्ध स्याउँ, जौ, गहुँ, मकै, आलु तथा गेडागुडीहरुको राम्रो उत्पादन हुने गर्दछ ।
फोटो : दिनेश चौलागाई
क्याटेगोरी : अन्य
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्