Techie IT
  • ८ पुस २०८२, मंगलबार

पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफ उपचारका लागि लण्डन प्रस्थान


एजेन्सी – पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफ उपचारका लागि बेलायत प्रस्थान गरेका छन् ।

चौधरी सुगरमिल्स काण्डमा भ्रष्टाचार गरेको मुद्दा खेपिरहेका ६९ वर्षीय नवाज पछिल्लो केही महिनादेखि सिकिस्त विरामी भएका नवाज चिकित्सककै सल्लाह वमोजिम उपचारका लागि विदेश जान दिइएपछि मंगलबार उनी लण्डनका लागि उडेका हुन् । उनीसँगै उनकी छोरी मरियम पनि सोही मुद्दामा जेलमै छिन् ।


क्याटेगोरी : अन्तरास्ट्रिय
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्