Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

दुई सचिवको सरुवा


काठमाडौँ — मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले दुई सचिवको सरुवा गरेको छ । सरकारले प्रदेश नम्बर २ का प्रमुख सचिव दीपक सुवेदीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा सरुवा गरेको छ हो ।

सञ्चार सचिव महेन्द्र गुरुङ दुई साताअघि अनिवार्य अवकास पाएपछि मन्त्रालय प्रशासनिक नेतृत्व विहीन भएको थियो । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको अतिरिक्त समूहमा रहेका सचिव रामकृष्ण सुवेदीलाई २ नं.प्रदेशको प्रमुख सचिवमा सरुवा गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्