Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

यी हुन् मन्त्रिपरिषद बैठकका दुई निर्णय


काठमाडौँ– मन्त्रिपरिषद बैठकका दुई निर्णय सार्वजनिक भएका छन् । बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले पछिल्लोपटक गरेका २ निर्णय सार्वजनिक गरेका हुन् ।

जसमा नेपाल भारत पारबहन सन्धि पुनरावलोकनसम्बन्धी सहससचवस्तरीय बैठकका लागि उद्योग बाणिज्य तथा आपूर्ति मनत्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा १० सदस्यीय वार्ता टोली गठन र भुमीसम्बनधी एकिकृत विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । निर्णय सार्वजनिक हुनु अगावै सनिध पुनरावलोकनसम्बन्धी बैठक बसिसकेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्