Techie IT
  • २८ असोज २०८२, मंगलबार

दशरथ रंगशालामा सागको ‘रिहर्सल’


काठमाडौं – मंसिर १५ देखि २४ गतेसम्म हुने १३ औं दक्षिण एसियाली क्षेत्रीय खेलकुद प्रतियोगिता (साग)सुरू हुन दुई दिन बाँकी रहँदा दशरथ रंगशालामा उद्घाटन कार्यक्रमको रिहर्सल गरिएको छ।सागलाई भव्य बनाउने उद्देश्यले एक समारोहकाबीच सेना, प्रहरी तथा विद्यार्थीले उद्घाटनको रिहर्सल गरेको हो।

साग प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार दशरथ रंगशालामा एक विशेष समारोहबीच उद्घाटन गर्नेछिन्। सागको समारोह समितिले आइतबार साँझ हुने उद्घाटन सत्रको लागि पूर्वतयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस


क्याटेगोरी : खेलकुद

तपाईको कमेन्ट लेख्नुहोस्