Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

चिकित्शा शिक्षाका विद्यार्थीले जलाए आफ्नै प्रवेश पत्र


काठमाडौं – चिकित्शा शिक्षाका विद्यार्थीहरुले परीक्षाको प्रवेश पत्र जलाएका छन् चिकित्शा शिक्षाका विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनमा उत्रेका विद्यार्थीले बुधबार परीक्षाको प्रवेश पत्र जलाएका हुन् ।

बिहीबारदेखि हुने परीक्षा बहिष्कार गर्ने घोषणा गर्दै नेपाल मेडिकल कलेज, चितवन मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले प्रवेश पत्र जलाएका छन् ।

चिकित्सा विद्यार्थी संघर्ष समितिका प्रवक्ता सुजन कडरियाले आफूहरुको मागलाई सरकारले बेवास्ता गरेकाले कडा आन्दोलनमा उत्रिनु परेको बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्