Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

बिरालो कहिलेदेखि पाल्न थालियो ?


काठमाडौं – यस संसारमा विरालो–परिवारका २८ प्रजातिका जनावरहरु पाइन्छ्, तीमध्ये सबेभन्दा प्रख्यात प्रजातिघरपालुवा बिरालो नै हो ।

घरपालुवा बिरालोको पर्खा अफ्रिकन जंगली बिरालोको पुर्खा अफ्रिकन जंगली बिरालो मानिन्छ । भनिन्छ, आजभन्दा करीब ४ हजार वर्ष पहिलेदेखि इजिप्टवासीहरुले ती अफ्रिकनजंगली बिरालालाई पाल्न थालेका थिए ।

अफ्रिकन जंगली बिरालो विरालो–परिवारका साना प्रजातिमध्ये पर्छ । यो बिरालो पुच्छरसम्म ६ फिट ४ इन्चसम्म र साढे नौ किलोसम्म तौलको हुन्छ । आफ्नो पञ्जाको मद्दतले सजिलैसँग रुख छढ्न सक्नेयो विरालोको मुख्य आहार माछा र मूसाजस्ता जनावरहरु हुन् । यो जंगली बिरालो १० वर्षसम्म बाँच्छ ।


क्याटेगोरी : प्रविधि

तपाईको कमेन्ट लेख्नुहोस्