Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

बेलायतमा आमचुनावको मतदान आज


काठमाडौं – बेलायतमा आज ९बिहीबार० आम चुनावको मतदान हुँदैछ । इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डका ६५० संसदीय क्षेत्रका लागि आज मतदातान हुने भएको छ ।

यसअघि सन् २०१५ र २०१७ मा पनि निर्वाचन भएको थियो। त्यहाँ १ सय वर्षमा पहिलो पटक डिसेम्बर महिनामा मतदान हुन लागेको हो। जीएमटी ७:०० बजे (नेपाली समायानुसार मध्याह्न १२:४५ बजे) मतदान सुरु हुनेछ। राति १० बजे मतदान सकिएपछि तत्काल मतगणना शुरु हुने बीबीसीले जनाएको छ।


क्याटेगोरी : अन्तरास्ट्रिय
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्