Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

रौतहटमा ३ जना फरार अभियुक्त पक्राउ


रौतहट – रौतहट प्रहरीले लामो समयदेखि फरारको सूचिमा रहेका ३ जना अभियुक्तलाई पक्राउ गरेको छ  जालसाजी मुद्धामा फरार रहेका गढीमाई नपा ६ का सहदेव यादव र घमण्डी राय यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी लुटपिट मुद्धामा फरार रहेका सोही वडाका रामसिंहासन यादव लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ सबैजनालाई आवश्यक कार्वाहीको लागि जिल्ला अदालत गौरमा हाजिर गराइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीेले बताएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्