Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

काठमाडौंका पहिलो मेयर श्रेष्ठको निधन


काठमाडौं – काठमाडौंका पहिलो मेयर जनकमान श्रेष्ठको निधन भएको छ । ९२ वर्षको उमेरमा शुक्रबार विहान ७ बजे टेकुस्थित आफ्नै निवासमा श्रेष्ठको निधन भएको हो ।

उनी विगत वर्षदेखि कलेजोको क्यान्सरबाट पीडित थिए । उनको आजै पशुपति आर्यघाटन दाहसंस्कार गरिएको छ ।उनी २०१० सालमा भएको काठमाडौं नगरपालिकाको पहिलो निर्वाचनबाट २५ वर्षको उमेरमै मेयरमा निर्वाचित भएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्