Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
Sajha Hub

अमेरिकी वरिष्ठ टेलिभिजनकर्मी रिजस फिलविनको निधन


एजेन्सी
अमेरिकाका वरिष्ठ टेलिभिजनकर्मी रिजस फिलविनको निधन भएको छ ।

फिलविनको ८८ वर्षको उमेरमा निधन भएको हो ।

टक सो होस्ट, अभिनेता र प्रस्तोता फिलविनले सन् १९५० को मध्यतिरबाट टेलिभिजनमा काम गर्न थालेका थिए ।

फिलविन ‘लाइभ विथ रिजस’ नामक टक सोबाट चर्चित थिए । उनले ‘हू वान्ट्स टू बी अ मिलिनिएर’ नामक चर्चित टेलिभिजन कार्यक्रम पनि सञ्चालन गरेका फिलविनले सन् २०११ मा उनले अवकास लिएको घोषणा गरेका थिए ।

उनले २५ वर्ष भन्दा बढी समयसम्म टेलिभिजनमा काम गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्