Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

तानसेन बुटवल सडकखण्ड अवरुद्ध


पाल्पा

सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा बुटवल सडकखण्डको कालीमाटीमा बिहान पहिरो जाँदा सडक अबरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार विहान ७ बजेको समयमा पहिरो झरेर सडक पूर्ण रुपमा अवरुद्ध भएको र पहिरो हटाउन पहल भइरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्