Techie IT
  • ६ पुस २०८२, आईतबार

अमेरिकाको लागि राजदूत नियुक्त भएका युवराज खतिवडाले लिए सपथ


काठमाडौं

अमेरिकाका लागि राजदूतमा नियुक्त हुनुभएका युवराज खतिवडाले पद तथा गोपनीयताको सपथ लिनु भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहबीच खतिवडालाई पद तथा गोपनीयताको सपथ खुवाउनु भएको हो।

उक्त समारोहमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलगायतका अधिकारीहरूको उपस्थिति रहेको थियो।


क्याटेगोरी : कुटनीति, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्