Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

माओवादी केन्द्र र मसाल (सम्पर्क केन्द्र) बीच एकता


काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच एकता भएको छ । शुक्रबार त्रिपुरेश्वरमा आयोजित कार्यक्रममा एकता घोषणा गरिएको हो ।

कार्यक्रममा मसाल केन्द्रीय सम्पर्क समितिका लोकेन्द्र लम्सालले एकता आजको आवश्यकता भएको बताउनु भएको छ । अब वैज्ञानिक समाजवाद कार्यनीतिक नाराको रुपमा अघि बढाउनुपर्ने उहाँले जानकारी दिनु भएको छ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्