Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

नागरिकता विधेयकको विरोधमा महाराष्ट्र प्रहरी महानिरीक्षक अब्दुर रहमानद्वारा राजीनामा


काठमाडौं – भारतमा नागरिकता संशोधन विधेयक पारित भएपछि पारित नागरिक संशोधन विधेयकको विरोधमा एक उच्च प्रहरी अधिकारीले राजीनामा दिएका छन् । महाराष्ट्र राज्य मानवअधिकार आयोगका प्रहरी महानिरीक्षक पदमा कार्यरत अब्दुर रहमानले राजीनामा दिने घोषणा गरेका हुन् ।

महानिरीक्षक रहमानले बिहीबारदेखि लागु हुने गरी राजीनामा दिएको सामाजिक सञ्जाल ट्विटमा उल्लेख गरेका छन् । नागरिकता संशोधन विधेयकले भारतीय संविधानको धारा १३, १४ र २५ उल्लंघन गरेको उनको दाबी छ ।


क्याटेगोरी : अन्तरास्ट्रिय
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्