Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

विश्वभरका शक्तिशाली महिलामा साउदी महिला


रियाद – साउदी अरेबियाकी पहिलो महिला सिइओ विश्वभरका शक्तिशाली १ सय महिलाको फोर्ब्स सूचीमा परेकी छन् । साम्बा फाइनान्सियल ग्रूपको सिइओ रनिया नाशरलाई फोब्र्सले दोस्रो पटक शक्तिशाली सूचीमा राखेको हो । १ सय महिलामध्ये उनी यसपटक ९७औं लिस्टमा परेकी हुन् ।

शक्तिशाली महिलाको पहिलो नम्बरमा १६ वर्षीया ग्रेटा थम्बर्ग छिन् । ग्रेटा जलवायु परिवर्तन अभियन्ता हुन् । यस सूचीमा यूएइका राजा एसा अल गर्ग ८४औं नम्बरमा छिन् । जर्मन चान्सलर एन्जेला मर्केल भने १० उत्कृष्टमा परेकी छन् ।


क्याटेगोरी : अन्तरास्ट्रिय
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्