सिराहामा आयल निगमको ट्यांकर अपहरण

काठमाडौं – अमलेखगन्ज डिपोबाट विराटनगर गइरहेको नेपाल आयल निगमको ट्यांकर सोमबार राति अपहरणमा परेको छ ।
२० किलोलिटर डिजल लिएर जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर सिराहाको लहानबाट राति १ बजे अपहरणमा परेको नेपाल आयाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्