Techie IT
  • ३० वैशाख २०८२, मंगलबार
Sajha Hub

तिनकुनेबाट विप्लवका मेचीनगर इन्चार्ज पक्राउ


काठमाडौं – प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मेचीनगर इन्चार्ज यामबहादुर गिरीलाई पक्राउ गरेको छ । गिरीलाई मंसिर २० गते बेलुका काठमाडौंको तिनकुनेबाट प्रहरीले पक्राउ गरेको हो ।

झापाको शिवसताक्षी निवासी ३७ वर्षीय गिरीमाथि झापाकै सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रिय कार्यालयको निर्माणाधिन भवनमा बम बिष्फोटन गराई क्षति पुर्याएको आरोपमा मुद्धा चलाउन तयारी गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्