रौतहटमा शंकास्पद वस्तु फेला , सेनाको डिस्पोजल टोली घटनास्थल पुग्यो

काठमाडौं – रौतहटको इशनाथ नगरपालिका कार्यालयमा शंकास्पद वस्तु फेला परेको छ । सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।
बुधबार बिहान नगरपालिका कार्यालय प्रांगण खेल्न गएका बच्चाहरूले शंकास्पद बस्तु देखेका थिए । रौतहट प्रहरी नायब उपरीक्षक नवीन कार्कीले प्रहरी नगर कार्यालयमा पुगिसकेको जानकारी दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्