प्रगतिशील नेपाली समाज पन्जाब राज्यले गर्यो अंग्रेजी वर्ष २०२० को शुभकामना आदानप्रदान

भारत – समाजवादी पार्टी नेपाल निकट प्रगतिशील नेपाली समाज भारत पन्जाब राज्य समितिद्वारा अंग्रेजी वर्ष २०२० अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
यहीँ डिसेम्बर २८ प्रगतिशील नेपाली समाज भारत पन्जाब राज्य समिति द्वारा अंग्रेजी नयाँ वर्ष २०२० अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
पन्जाब राज्य अध्यक्ष राजेश सोनिको अध्यक्षाता र संगठनका केन्द्रीय अध्यक्ष प्रकाश नेपालीको प्रमुख उपस्थितिमा कार्यक्रम भएको थियो । शुभकामना मन्तव्य पन्जाब राज्य ईन्चार्ज प्रेम घताने राखेका थिए ।
भने पन्जाब राज्यका पदाधिकारी पन्जाब राज्य उपाध्यक्ष मीन बिस्क बिष्णु शर्मा कोषाध्यक्ष नेत्र बि।क बिनोद शर्मा प्रितम मगर इन्द्र कुमार लक्षमन न्यौपाने महिला अध्यक्ष सुस्मा सुनार । उपाध्यक्ष मिन बि क लोक दोहोरी प्रतिस्ठान का सचिव ललित गिरिले आआफ्नो मन्तव्य दिएका थिए ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्