आफु पनि बचौं र अरुलाई पनि बचाऔं

आदरणीय भारत प्रवास गोवा स्थित नेपाली दाजु भाई तथा दिदिबहिनीहरु विश्वब्यापी महामारीको रुप लिएको कोराना भाईरस संक्रमणको कारणले अहिले विश्व सारा त्रसित अवस्थामा छ यस्तो अवस्थामा जनजागरण अभियान स्वरुप तपाईं हामी जो जहाँ छौँ । त्यहीबाट भौतिक ,मानबिय एवम् सामाजिक रुपमा व्यक्ति समुदाय समाज लाई विश्वव्यापी रुपमा फैलिएको कोरना भाईरसबाट बच्न र बचाउ जनचेतनामूलक अभियान चलाउन आवस्यक भएको छ । तपाईंहामी मा कुनै एकासी जरो आउनु लगातार सुख्खा खोकी लाग्नु छाती दुख्नु एवम रिगाँन्टा लाग्नु जस्था लक्षण फेला परेमा आफुनजिकै भएको स्वास्थय चौकी एवम अस्पतालमा बेलैमा सम्पर्क गर्नुहोला ।
विश्वव्यापी रुपमा महामारीको रुप लिएको कोरना भाइरस बाट बच्ने उपायबारे भारतको केन्द्र सरकार गोवा सरकारले विभिन्न नितिहरु अवलम्बन गरेको छ ती नियमहरु तुरुन्तै पालना गर्नुहोला । कुनै पनि सार्वजनिक स्थानमा गैसकेपछि साबुन पानीले राम्रोसँग हात धुने र स्यानिटाइजर प्रयोग गर्ने कुनैपनि भीडभाडबाट टाढै रहनु होला सकेसम्म घरमै बस्नुहोस् अत्यावश्यक वस्तुको अधिक मात्रामा मात्रै सेवन नगर्नु होस्, · हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहुनुहोस्, ·।
चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गर्नुहोस धैर्यवान हुनुहोस् र संयमता अपनाउनु होस र सावधानि हुनुहोस् तर आतङ्कित नहुनुहोस् रोगसँग लड्न प्रतिरक्षात्मक क्षमताको बुद्धि तपाईं हामिमा भएकाले मानसिक तनावबाट मुक्त रहोस एतिबेला प्रवास भारतमा गोवामा रहेने सम्पुर्ण नेपाली आमा बुवा दाजुभाइ दिदिबहिनी भारत सरकारले जारी गरेको आवश्यक निर्देशनहरु पालान गरि आफू र अरुलाई समेत सुरक्षीत रहन वातावरण निर्माण गर्नुहोस् ।
यदि कुनैपनि समस्या परेमा हाम्रो आपतकालीन नम्बरहरुमा तुरुन्तै सम्पर्क गर्नुहोला जसमा नम्बरहरु निम्न अनुसार प्रकाश गरिएको सम्पर्क नं प्रकाश थापा +919890277817 सुरेन्द्र रोकाय – मंडगाव 9922052044 गणेश चन्द – बेटिम 8830788706 बालारा सेर्पाली – वासस्को – +917972285272 महेन्द्र पुन – कुर्तोलिम +919049311033 रमेश खड्का – बोगमालो 7972378723 उदय सेर्पाली- मापुसा +91 77588 27719 मनोज थापा – आशागाव 9561415718 बिरु वली – पोर्भोरिम रमेश पुन – पन्जिम +917030202304 शेखर पुन – पन्जिम +918329205711
अध्यक्ष प्रकाश थापा पुन गोवा नेपाली समाज अध्यक्ष
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्