Techie IT
  • २६ वैशाख २०८२, शुक्रबार
Sajha Hub

प्रगतिशील नेपाली समाज भारतले अलपत्र नेपालीलाई खान र बस्नको व्यवस्था मिलाइयो


लोकेन्द्र सेर्पाली ,गाेवा – विश्व महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड -१९) भाइरसका विरुद्ध भारत सरकारले गत २१ मार्च देखि ३ मेसम्म भारतभर लकडाउन गरेपछि लकडाउनको असर नेपाली मजदुरहरुलाई परेको छ । लकडाउन अगाडि घर हिडेका हजारौंको संख्यामा नेपालीहरु भारतको विभिन्न क्षेत्रमा अलपत्र परेका हुन् ।

अलपत्र नेपालीहरुलाइ प्रगतिशील नेपाली समाज भारतले राहत र उद्धार समेत गर्दै आइरहेको छ । अहिलेसम्म सो संगठनले भारतभर हजारौं संख्यामा उद्धारकार्य गरेको जनाएको छ ।

प्रगतिशील नेपाली समाजले भारत सरकारका निकाय स्थानीय सरकार भारतका विभिन्न राजनीतिक पार्टी नागरिक समाज पत्रकार भाइचारा संगठन खेलकुदकर्मी उद्योगी व्यवसायी विभिन्न सम्बन्धित व्यक्तित्वहरुसंग समन्वय गरि सो कार्यहरु गर्दै आएको छ । प्रगतिशील नेपाली समाजले अहिलेसम्म उद्धार गरेका स्थानहरु दिल्ली,पन्जाब,हरियाणा,राजस्थान,महाराष्ट्र,गोवा,केरला,कर्नाटक,जम्मु-कश्मि, मध्य प्रदेश,आसाम क्षेत्रमा गरेको प्रगतिशील नेपाली समाजका भारतका अध्यक्ष प्रकाश नेपालीले बताए ।

सो संगठनले प्रेस विज्ञप्ति जारी गरि अलपत्र नेपालीलाई उदार गर्न दिल्लीस्थिति नेपाली राजदूतावासको समेत ध्यान आर्कषण गराएको छ ।

संगठनले भारतमा रहँदा कुनैपनि समस्या परेमा निम्न ठाउहरुमा निम्न व्यक्तिबाट सहयोग लिन सकिने संगठनका केन्द्रीय प्रवक्ता गोकुल भुजेलले बताए ।

राज्य अध्यक्ष इन्चार्ज र विभागीय प्रखुखहरुका नं
कर्नाटः राजेश रावल ९१८८९२२३९४९०
केरलाः गगसिङ ठकुरी ९९९५१०१३९५
आन्ध्र प्रदेशः जनक आउजी ९१८१०५६४३४८३
गोवाः जीवन श्रिमल ९२२३१११६५६
प्रकाश थापा पुन ९१९८९०२७७८१७
महाराष्ट्रः तिलक बि.क ं ९१९८३४०३६२६९
नासिकः मोहन विश्वकर्मा ८६००५८५२८३
गुजरातः हुमकान्त आचार्य ९१७७७६८४३९७८
राजस्थानः गुरु शर्मा ९१७५६८८२९४०४
नयाँदिल्लीः बिरेन्द्र सिङ ठकुरी ९१९८१८२९४४७१
कृष्ण खड्का स् ९५६०३०२०३४
गणेश अधिकारी स् ९२०५०६२९५३
दिल्लीः रतन महर ९१८५७०९००२२४
वकिल रोका ९१७४२८४६४९७१
मन्जु शाह स् ७२१७६०१३८८
पञ्जावः प्रेम घताने ९१८३६४४०९४९९
राजेशः सोनी ९१६२८४०९२९९१
जम्मु कश्मिरः हरिमन लामा,
युपी बिहारः किसन ओझा ९१७६६६४३३८७१
हरियानाः सुर्यबहादुर थापा ९१७०८२७२००२१
पुनाः देवेन्द्र साउद ९१८३२९८०१९८१
मोहनराज विश्वकर्माः ९८३४०३६२६९
माहाराष्ट्र सम्पर्क नं

देबेन्द्र साउद ८३२९२१०३८९
मोहन विकः ९१८३२९८०१९८१
तुलसी विकः ९८३४०३६२६९९८
रामशिह ददेलः ९८६१३२८७९२
दुर्गा विकः ९१९०९६९५४२८०
रामप्रसाद सापकोटाः ७७७६८३७६२६
मोहनराज विश्वकमा ९१८३२९८०१९८१
प्रवेश नेपालीः ९३७३८०२७०८
गोपाल तिखत्री ९१९३७३६४४७०२
विजयप्रशाद नेपाली ९१७६२०५५४६०२
सुरज रिमाल ८३७८८८१४७६
पुरनसिंह तिखात्री ९१७०३०७७२५
मानबहादुर नेपाली ९८६००५२७७४
नरेश नेपाली ९१७०२०३३६७५४
धर्मराज रिमाल ९६८९८१४८३५
सिद्ध रिमाल ९१५८७८१८७८
किसन ददेल ८६२६०२७३५६
राजु बि.सी ८२०८८१२५३०
अमर ढकारी ९१७०८३०१८४१८
कृष्ण बुढा ८२०८२९४४३३
टेकराज थापा ९१७७२०९२६९७१
प्रेम परियार ९१९८६०८४२१८८
कर्नाटका सम्पर्क नं
राजेश रावल ८८९२२३९४९०
सुरेन्द्र नगार्जी ९८६१९८४५७६
गणेश नगार्जी( ६३६२८६७२७०७
राजेश सिह( ६२८२८१८०४९
प्रयाराज जोशी (
नरिलाल उपाध्य ८०९५०९१३९६
सरिता रोकाय ९८८६५२८७७८
जनक आउजी ८१०५६४३४८३
अम्मर सार्की  ९८४०६५१०६२
रमेश भण्डारी
गोकर्ण धामी
नेत्रराज जोशी
जीवन बिस्ट ९५३५४३९१९६
मिना साउद ७३३८३४०७२
हरिप्रसाद जोशी (बिनोद)

हरियाणा सम्पर्क नं
किशन श्रेष्ठ ७२०६६८९६५८
सुर्य बहादुर थापा९१७०८२७२००२१
दिलिप नेपाली ९१७४९७८२५२८७
बिजय बिक ९१७०१५२४४९५७
भक्त बिक ९१३८१३७०७३
अमर तिरुवा ८३०७३२३८२७
पन्जाब सम्पर्क नं
प्रेम घताने ९१८३६८४०९४९९
राजेश सोनि ९१६२८४०९२९९१
मित्र लाल पौडेल ९१७९८८४२५१५
मीन बहादुर बिक ७६९६५१८७६२
बिनोद सर्मा ९१९६४६४०३९१९
बिष्णु न्युपाने ९१८८४७६४६४४१
गोवा सम्पर्क नं कुमार गुरुङ ९१६००५२१७९१६
प्रेम सेर्पाली ८५३०५७९६१६
बिष्णु गाहा ९१७९७२०२३०९३
प्रकाश थापा ९१९०९८२७७८१७
नरेन्द्र आङबु ७७९८०९७७१८
किरण राई ८००७२०११८६
बलाराम सेर्पाली ९१७९७२२८५२७२
मनोज थापा ९५६१४१५७१८
चन्द्र सेर्पाली ७४४८१२७६६३
उदय सेर्पाली ९२८४३४१२६५
अर्जुन कार्की ७०३८३६४२९४
दुःखु चौधरी ७०६६१३८९२८

प्रगतिशील नेपाली समाज भारत केन्द्रीय कार्यालय सम्पर्क नम्बर

अध्यक्षः प्रकाश नेपाली ८८५१६६६६४७
महासचिवः लोकेन्द्र सेर्पाली ९०१११२७३४०
कोषाध्यक्ष जीवन श्रिमल ९२२३१११६५६
प्रवक्ताः गोकुल भुजेल ९१९६५०१७५९५०


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्