Techie IT
  • २६ वैशाख २०८२, शुक्रबार
Sajha Hub

लकडाउनमा अनलाइनबाटै कलास दिन्छ अलइन्डिया तेक्वान्दो हेड कोच प्रकाश जैगडि


गाेवा – विश्व महामारीको रुप लिएको कोरना भाइरसका कारण यतिखेर विश्व जगत जस्तै भारपनि लकडाउको अवस्थामा छ । भाइरसका कारण अन्य क्षेत्र जस्तै खेल जगतपनि नराम्रोसंग प्रभावित भएको छ । यतिबेला भारतभर खेलकुदका सबै क्षेत्रहरु बन्दाबन्दी अवस्थामा छन् ।

यस् बन्दलाई उपयोग गर्ने उदेश्य सहित  नेपालीका छोरा कैलाली टिकापुर निवासी तेक्वान्दो भारतका हेड कोच प्रकाश जैगडिले नौलो अभ्यासको थालनि गरेका छन् उनले अँलाइन मार्फत तेक्वान्दो कलास दिइराखेका छन् । उनले उक्त कार्यको सुरुवात गतहप्तादेखि गरेको बताए  ।

उनले सयौंको संख्यामा रहेका आफ्ना विद्यार्थीलाई यहीँ माध्यमबाट कलास दिएकोमा आनन्दको अनुभुति भएको बताए यतिबेला कोरना त्रासको कारण सारा विश्व आक्रान्त भएकोबेला आफ्ना विद्यार्थीलाई दिमागि संतुलन बनाइराख्न उक्त कार्यको सुरुवाती गरेको जनाए ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्