Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
Sajha Hub

थप ९ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २५८ पुग्याे


काठमाडौं – नेपालमा थप ९ जना कोरोना संक्रमित भेटिएका छन् । शुक्रबार बिहान सार्वजिनक गरेको तथ्यांकामा थप नौ जनामा संक्रमण पुष्टि भएको हो।

योसहित संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्