कति र को को पास भए सशस्त्र प्रहरी निरीक्षकको प्रकाशित नतिजामा (नामसहित)

काठमाडौं –
सशस्त्र प्रहरी बलको साधारण साधारण समूहतर्फ लोकसेवा आयोगले लिएको सशस्त्र प्रहरी निरीक्षक पदको नतिजा प्रकाशित भएको छ । ६५ जनाले मात्र नाम निकालेकोमा ३७८ जना लिखित परीक्षामा संलग्न रहेका थिए ।
गत फागुन २७, २८, २९ र ३०, चैतको १ गते भएको लिखिति परीक्षाको नतिजा प्रकाशित भएको हो । लिखितमा पास भएका उम्मेद्वारहरुले साउन ११ गते १० बजे सम्पर्क गर्न सशस्त्र प्रहरीको मानव स्रोत विभाग तथा तालिम निर्देशनालयले जानकारी गराएको छ ।
क्याटेगोरी : समाचार, सुरक्षा
तपाईको कमेन्ट लेख्नुहोस्