Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
Sajha Hub

५ सय ३५ जना थपिए नयाँ कोरोना संक्रमित, कुन कुन जिल्लामा कति (सुचीसहित)


काठमाडौं ।

पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा थप ५ सय ३५ जनामा कोरोना संक्रमण थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा ५ सय ३५ जना थपिएसँगै देशभर संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको जानकारी दिएका छन् ।

संक्रमितमध्ये अहिलेसम्म २ हजार १ सय ४२ जना उपचारपछि घर फर्किएका छन् भने २३ जनाले ज्यान गुमाएका छन् ।

नयाँ संक्रमितहरु :

पाल्पामा  : ९० जना,
कैलालीमा  :५८ जना,
गुल्मीमा  : ५५ जना,
सर्लाहीमा  : ४७ जना,
रौतहटमा  : ३४ जना,
स्याङ्जामा  : ३३ जना,
प्यूठानमा   : ३० जना,
सिराहामा  : २३ जना,
नवलपुरमा  : १६ जना,
डडेलधुरा  : १५ जना,
सप्तरीका  : १५ जना,
बैतडीका  : १४ जना,
दाङमा  : १३ जना जना,
मोरङ  १२ जना,
रुपन्देहीमा  : १२ जना,
तनहुँमा  ११ जना,
धनुषामा  : १० जना,
अर्घाखाँचीका  : ९ जना
नवलपुरका  : ८ जना,
डोटीका  : ७जना,
नवलपरासी  : ५जना,
चितवनका  : ५ जना
झापाका  : ३ जना,
अछाम  : २ जना,
सिन्धुपाल्चोकका  : २ जना
महोत्तरी, गुल्मी, जाजरकोट र ओखलढुंगाका १/१ जनामा कोरोना पुष्टि भएको डा. गौतमले बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्