Techie IT
  • १२ फागुन २०८२, मंगलबार

थपिए ४३४ नयाँ कोरोना संक्रमित, (कहाँ कहाँ कति थपिए सुचिसहित)


काठमाण्डौँ

पछिल्लो २४ घण्टामा थप ४३४ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमणको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ११ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा,
काठमाडौं उपत्यकामा ९ जना जसमध्ये,
काठमाडौंका – ४ जना
भक्तपुरका  -४ जना
ललितपुरका  – १ जना
पाल्पाका  –  १२२ जना
कञ्चनपुरका  -६० जना
रौतहटका  -३८ जना
दैलेखका  -१९ जना
बझाङका  -१८ जना,
अछामका  -१३ जना
सुर्खेतका  -१३ जना
डडेलधुराका – १२ जना
तनहुँ  – ९ जना
धनुषाका -९जना
बाजुरा -८ जना
सप्तरी -८ जना,
प्युठान – ७ जना,
रुपन्देही – ७ जना
सुनसरी – ६ जना
बर्दिया  -६ जना
म्याग्दीका -६ जना
सर्लाही – ५ जना
महोत्तरी – ५ जना
नवलपरासीका  -५ जना,
बैतडी  -३ जना
कैलाली -३ जना
कालीकोट -३ जना
बाँके- ३ जना
नवलपरासी – ३ जना
ताप्लेजुङका- ३ जना
साथै सिराहा, इलाम, जुम्ला, लमजुङ, रामेछाप, धादिङ, गोरखा र बाग्लुङका २/२ जनामा
र बाँके, दार्चुला, खोटाङ, जुम्ला, ओखलढुङ्गा, कास्की, सल्यान, झापा, मोरङ, बारा, डोल्पा, दाङ, गुल्मी, स्याङ्जा र रुकुमपूर्वमा १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमित सँगै नेपालमा कुल संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्