Techie IT
  • २४ वैशाख २०८२, बुधबार
Sajha Hub

कोरोनाबाट थप २ को मृत्यु, नयाँ २३२ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ भने २३२ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मलेनका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा थप २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यो सँगै संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ । संक्रमितमध्ये ६ हजार ४ सय १५ जना उपचारपछि घर फर्किएका छन् भने थप दुईजनाको मृत्यु सँगै ३४ जनाको कोरोनाबाट ज्यान गएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्