Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

गृह मन्त्रालयद्धारा नेपाल प्रहरीको दुई एआइजीमा बढुवा सिफारिस


काठमाण्डु –

गृह मन्त्रालयले २ प्रहरी नायब महानिरिक्षक (डिआइजी) प्रधुम्न कुमार कार्की र निरज कुमार शाहीलाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) बढुवामा सिफारिस गरेको छ ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले दुई डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरेको हो ।

कार्की र शाहीभन्दा एक वर्षपछि डिआईजीमा वढुवा भएका विश्व पोखरेल बढुवाको लागी लविंगमा लागेपनि उनको बढुवा भने भएन ।


क्याटेगोरी : समाचार, सुरक्षा
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्