तानसेन बुटवल सडकखण्ड अवरुद्ध साझा हव ३० श्रावण २०७७, शुक्रबार ०९:३२ पाल्पा सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा बुटवल सडकखण्डको कालीमाटीमा बिहान पहिरो जाँदा सडक अबरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार विहान ७ बजेको समयमा पहिरो झरेर सडक पूर्ण रुपमा अवरुद्ध भएको र पहिरो हटाउन पहल भइरहेको जनाएको छ । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको कमेन्ट लेख्नुहोस् थप समाचार उत्कृष्ट प्रदर्शन गर्छौं– कप्तान किरणकुमार लिम्बू पहिलो व्यावसायिक ‘चार्टर्ड’ उडान पोखरामा अवतरण पूर्वराजा ज्ञानेन्द्र शाहले भिलेनको रुपमा सहयोग गरे : प्रचण्ड कांग्रेस र एमाले मिल्दा जनतामा आत्मविश्वास बढेको छ : गृहमन्त्री यो सरकारले भात रोटी खान्छ, घुस खाँदैन : प्रधानमन्त्री सोरठी नाटकको रहस्य, अनि मञ्चनका रोचक अनि घोचक कुरा ताजा खबर १उत्कृष्ट प्रदर्शन गर्छौं– कप्तान किरणकुमार लिम्बू २पहिलो व्यावसायिक ‘चार्टर्ड’ उडान पोखरामा अवतरण ३पूर्वराजा ज्ञानेन्द्र शाहले भिलेनको रुपमा सहयोग गरे : प्रचण्ड ४कांग्रेस र एमाले मिल्दा जनतामा आत्मविश्वास बढेको छ : गृहमन्त्री ५यो सरकारले भात रोटी खान्छ, घुस खाँदैन : प्रधानमन्त्री
तपाईको कमेन्ट लेख्नुहोस्