Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
Sajha Hub

बझाङको खप्तड छान्नामा बाढीको बितण्डा (फोटोफिचर)


बझाङ – बझाङको खप्तड छान्ना गाउँपालिका-७ मा मंगलवार राति आएको बाढी पहिरोले केहि घरहरुमा क्षति भएको छ ।

खप्तड छान्ना गाउँपालिका-७ मा पर्ने धर्तीवाडा , लामागडा ,गोर्खाली तिखाढुङगा गाउँकाछान्ना लगायतका विभिन्न स्थानमा बाढी पहिराेले क्षति पुर्याएको महेन्द्र सिहंले बताए ।

भारी वर्षाका कारण ७ नं. वडामा दर्जनौं घरमा पहिरो पसेको छ भने धेरै बस्तीहरु जोखिमा रहेका छन् । बर्षाका कारण क्षति हुनेमा गोरख सिंह ,लोग चौहान,चन्द चौहान, डबल चौहान,गगंन सिंह, झुरू थापा , भक्त खड्का लगायतका अधिकांश बस्तीहरू पहिरो को उच्च जोखिम मा रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्