Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

काठमाण्डौ उपत्यकामा मात्रै थपिए २०० जना कोरोना संक्रमित


काठमाडौं ।

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०० जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १७४ जना, ललितपुरमा १८ र भक्तपुरमा ८ जनामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बितेको २४ घण्टामा देशभर थप ७०७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्