Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

काठमाण्डौ उपत्यकामा मात्रै थप ९०२ जनामा कोभिड १९ संक्रमण पुष्टि


काठमाण्डौ

पछिल्लो २४ घण्टामा मात्रै काठमाण्डौ उपत्यकामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९७ , भक्तपुरमा ९३ र ललितपुरमा ११२ कोरोना जना संक्रमित थपिएका हुन् ।

संक्रमित मध्ये २७४ महिला र ४२३ पुरुष काठमाडौंमा, ५३ महिला र ४० पुरुष भक्तपुरमा र ४६ महिला र ६६ पुरुष ललितपुरमा रहेका छन् ।

मंगलबार काठमाडौंमा ७४७ , भक्तपुरमा ७३ र ललितपुरमा ११४ गरी ९३४ कोरोना संक्रमित थपिएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्