पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थपिए २,१२९ जना कोरोना संक्रमित

काठमाडौं
पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै २ हजार १ सय २९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला दिनमा थपिएका संक्रमितमा लक्षणहरु समेत देखिन थालेको जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा उपत्यकामा थपिएकाहरु मध्ये काठमाडौंमा १ हजार ७ सय ४६ जना, भक्तपुरमा १ सय ६७ जना र ललितपुरमा २ सय १६ जनासहित २ हजार १ सय २९ जना थपिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्