Techie IT
  • ५ जेठ २०८२, आईतबार
Sajha Hub

स्वास्थ्य मन्त्रालयले गर्ने कोभिड १९ बारे दैनिक प्रेस ब्रिफिङ बिहिबार देखि नहुने


काठमाडौं ।

कोरोना भाईरस कोभिड १९ को दैनिक अपडेट बारेमा जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने कोभिड–१९ को दैनिक प्रेस ब्रिफिङ नगर्ने भएको छ ।

विहिबार १३ गते देखि दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

दसैंं चाडको कारण केही दिन रोकिएपछि बुधबार भएको प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले उक्त जानकारी दिएका हुन् ।

गौतमका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार मात्र कोभिड-१९ प्रेस ब्रिफिङ हुनेछ ।

अन्य दिनका सूचना भने मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने जानकारी दिईएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्